सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कुमारको नयाँ गीत ‘खाली छ दिल’ सार्वजनिक

सोमबार, २९ जेठ २०८०, २० : २४
सोमबार, २९ जेठ २०८०

काठमाडौँ । गायक कुमार रनपहेलीले ‘खाली छ दिल’ नामक गीतको भिडियो ल्याएका छन् । गायक रनपहेलीको एकल स्वर रहेको गीतमा उनकै शब्द र संगीत छ ।

महाराज थापाको संगीत संयोजन रहेको गीतको भिडियोमा सुमित तामाङले निर्देशन गरेका हुन् । भिडियोमा कुमार रनपहेली, नीशा तामाङलगायत कलाकारहरुले अभिनय छ ।

माया प्रेमका भाव प्रकट गरिएको गीतको भिडियोमा अजय तामाङको छायांकन, सुरेश तामाङको कोरियोग्राफी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप