सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँगको सवाल जवाफ

तस्बिरमा हेर्नुहोस् प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँगको सवाल जवाफ

शुक्रबार, ०१ असार २०८०

काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि संसदीय सुनुवाइ समितिमा सांसदहरूले प्रश्न गरिरहेका छन् । 

उनका व्यक्तिगत काम कारवाहीका बारेमा प्रश्न गरिरहेका छन् । यसअघि बिहीबारको बैठकमा कार्कीले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए ।

आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिएपछि समितिले उनको प्रस्तुति चित्त बुझेमा कार्कीलाई प्रधानन्यायाधीश रूपमा नियुक्त गर्न सक्नेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया