सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मलाई लागेको आरोप प्रमाणित भए भोलि नै राजीनामा दिन तयार छु : प्रस्तावित प्रधानन्यायाधीश कार्की

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफूमाथि लागेको आरोप प्रमाणित भए राजीनामा दिन तयार रहेको बताएका छन् । आज संसदीय सुनुवाइ समितिमा उठेका प्रश्नको जवाफ दिँदै उनले भने मलाई लागेको...