सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग सांसदहरूको सवाल जवाफ सुरु

शुक्रबार, ०१ असार २०८०, ०८ : ३१
शुक्रबार, ०१ असार २०८०

काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि संसदीय सुनुवाइ समितिमा सांसदहरूले प्रश्न गर्न सुरु गरेका छन् । 

शुक्रबार सिंहदरबारस्थित बिहान ८ बजे बसेको बैठकमा सांसदहरूले कार्कीमाथि न्यायिक सुधारका विषय तथा उनका व्यक्तिगत काम कारवाहीका बारेमा प्रश्न गरिरहेका छन् । 

बिहीबारको बैठकमा कार्कीले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए । आजको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिएपछि समितिले उनको प्रस्तुति चित्त बुझेमा कार्कीलाई प्रधानन्यायाधीश रूपमा नियुक्त गर्न सक्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप