आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मधेस बजेट : दलित शिक्षा अभियानका लागि २ करोड

शुक्रबार, ०१ असार २०८०, २२ : ५२
शुक्रबार, ०१ असार २०८०

जनकपुरधाम । मधेस  प्रदेश सरकारले मधसेका डोम, मुसहर, चमार, दुसाध र हलखोर जातिका बालबालिकाहरुलाई विद्यालयमा ल्याउन र टिकाउन २ करोड बजेट विनियोजन गरिएको छ ।

सरकारले उनीहरुलाई विद्यालयमा ल्याउन र टिकाउने दरलाई अभिवृद्धि गर्न दलित शिक्षा अभियान अन्तर्गत बजेट विनियोजन गरेको बताएका छन । प्रदेश सरकारले उक्त बजेटबाट प्रत्येक बालबालिकाको खातामा २ हजारका दरले शिक्षा बिजक रकम उपलब्ध गराउन बजेट विनियोजन गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप