मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेपालले हङकङको सामना गर्दै

शनिबार, ०२ असार २०८०, ०६ : ०७
शनिबार, ०२ असार २०८०

काठमाडौँ । एसीसी वुमन्स इमर्जिङ टिम्स कपको आफ्नो तेस्रो खेलमा नेपालको महिला क्रिकेट टोलीले हङकङको सामना गर्दैछ । मङ ककमा हुने खेल नेपाली समयअनुसार बिहान ६ः४५ बजे सुरु हुनेछ ।

नेपाल प्रतियोगिताको समूह ए मा रहेको छ । नेपालले पहिलो खेलमा पाकिस्तानसँग हार बेहोरेको थियो भने भारतविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो । नेपालको हालसम्म १ अङ्क रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप