आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लगातार विकेट गुमाउँदै नेपाल

आइतबार, ०३ असार २०८०, १६ : ०३
आइतबार, ०३ असार २०८०

काठमाडौँ । आईसीसी विश्वकप छनोटमा जिम्बाव्वेविरुद्धको खेलमा नेपालले खेलको अन्त्यतिर लगातार विकेट गुमाएको छ । नेपालले पाँचौँ विकेटका रूपमा आरिफ शेखलाई गुमाएको हो । 

शेख १० रन बनाएर रिचार्ड एनगाराभाको बलमा आउट भए ।

यसअघि कुशल मल्ल ४१ रन बनाएर आउट भएका थिए भने कप्तान रोहित पौडेल ३१ रन बनाएर आउट भए । ओपनरद्वय कुशल भुर्तेलले ९९ तथा आशिफ शेखले ६६ रन बनाएका थिए । नेपालले ५ विकेटको क्षतिमा २७५ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप