सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जुवा तास खेलिरहेको अवस्थामा कलङ्कीबाट ६ जना पक्राउ

मङ्गलबार, ०५ असार २०८०, १२ : २२
मङ्गलबार, ०५ असार २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिका-१४ कलङ्की बस्ने कान्छी माया तामाङको टहरामा जुवा तास खेलिरहेको अवस्थामा झापा घर भई काठमाडौँ बल्खु डेरा गरी बस्ने ४० वर्षीय ओम नाथ गिरीसमेत ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९ सय रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप