आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

मङ्गलबार, ०५ असार २०८०, १२ : ५०
मङ्गलबार, ०५ असार २०८०

काठमाडौँ । मन्त्रालयगत बजेट पुस्तकमा प्रदेशको नाम गडबड गरेपछि उत्पन्न भएको विवादका कारण प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । 

मंगलबार बसेको बैठकमा सहरी विकास मन्त्रालय अन्तर्गत बजेटमाथिको छलफलका क्रममा बजेट पुस्तकमा लुम्बिनी प्रदेशको नाम हटाइएपछि एमाले सांसद सूर्य थापाले आपत्ति जनाएका थिए । 

सूर्य थापापछि छविलाल विश्वकर्मा र रघुजी पन्तले पनि आपत्ति जनाएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप