मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप छनोट

अमेरिकाको दोस्रो विकेट खस्यो, करणले लिए दुई विकेट

मङ्गलबार, ०५ असार २०८०, १२ : ५७
मङ्गलबार, ०५ असार २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको दोस्रो खेलमा मंगलबार भएको अमेरिकाविरुद्धको खेलमा नेपालले दोस्रो विकेट लिएको छ । 

अमेरिकाले ६ रनमा पहिलो र दोस्रो विकेट गुमाएको हो । नेपाली बलर करण केसीले अमेरिकाका ओपनर ब्याट्सम्यान स्टिभन टेलरलाई एलबीडब्लू आउट गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप