आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महासङ्घको उद्योग समिति उपसभापतिमा घिमिरे मनोनीत

बुधबार, ०६ असार २०८०, १६ : ३३
बुधबार, ०६ असार २०८०

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासङ्घको उद्योग समितिको उपसभापतिमा नानीराज घिमिरेलाई मनोनीत गरेका छन् । 

 उद्योग समिति महासङ्घको कार्यकारिणी समिति सदस्य राजेश कुमार अग्रवालको सभापतित्वमा गठन गरिएको उपसमितिमा घिमिरे मनोनीत भएका हुन् । 

उद्योग समितिलाई पूर्णता दिनका लागि गरिएको एक कार्यक्रममा अध्यक्ष ढकालले मनोनयन पत्र हस्तान्तरण गरे । उनले मनोनीत हुने व्यक्तित्वहरूले महासङ्घलाई सशक्त रूपमा अगाडि बढाउन तथा महत्त्वपूर्ण योगदान पु¥र्याउने कुरामा महासङ्घ विश्वस्त रहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप