आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बिहीबार, ०७ असार २०८०, ०५ : ५५
बिहीबार, ०७ असार २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ०१ पैसा र बिक्री दर १४३ रूपैयाँ ६६ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ ३५ पैसा र बिक्री दर १६७ रूपैयाँ ११ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९४ पैसा र बिक्री दर ३६ रूपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।   

Currency Unit Buy Sell
 
USD (U.S. Dollar)
1 130.97 131.57
 
EUR (European Euro)
1 143.01 143.66
 
GBP (UK Pound Sterling)
1 166.35 167.11
 
CHF (Swiss Franc)
1 145.92 146.59
 
AUD (Australian Dollar)
1 88.61 89.01
 
CAD (Canadian Dollar)
1 98.99 99.44
 
SGD (Singapore Dollar)
1 97.47 97.91
 
JPY (Japanese Yen)
10 9.23 9.28
 
CNY (Chinese Yuan)
1 18.22 18.3
 
SAR (Saudi Arabian Riyal)
1 34.91 35.07
 
QAR (Qatari Riyal)
1 35.94 36.11
 
THB (Thai Baht)
1 3.76 3.78
 
AED (UAE Dirham)
1 35.66 35.82
 
MYR (Malaysian Ringgit)
1 28.2 28.33
 
KRW (South Korean Won)
100 10.12 10.17
 
SEK (Swedish Kroner)
1 12.17 12.23
 
DKK (Danish Kroner)
1 19.2 19.29
 
HKD (Hong Kong Dollar)
1 16.73 16.81
 
KWD (Kuwaity Dinar)
1 426.14 428.09
 
BHD (Bahrain Dinar)
1 347.38 348.97

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप