सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी विश्वकप छनोट

वेस्ट इन्डिजविरुद्ध करणले लिए पहिलो विकेट

बिहीबार, ०७ असार २०८०, १२ : ५५
बिहीबार, ०७ असार २०८०

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा बिहीबार नेपालले बलियो वेस्ट इन्डिजविरुद्ध नेपाले पहिलो विकेट लिएको छ । 

नेपालका बलर करण केसीले वेस्ट इन्डिजका ओपनर काइले मायर्सको विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप