आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

शुक्रबार, ०८ असार २०८०, १२ : ५४
शुक्रबार, ०८ असार २०८०

काठमाडौँ । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । शुक्रबार बसेको बैठक उपराष्ट्रपति कार्यालयको बजेट पुस्तिका नपाएपछि  १५ मिनेटका लागि स्थगित भएको हो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले  सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने कार्यक्रम जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप