सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हिराकाजीको ‘हेर्दा हेर्दै अन्माएर’ मा विजय र सोनीको रोमान्स

शुक्रबार, ०८ असार २०८०, १८ : ३२
शुक्रबार, ०८ असार २०८०

काठमाडौँ । गीतकार हिराकाजी थापाको शब्द रहेको ‘हेर्दा हेर्दै अन्माएर’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गोपाल सोनामको स्वर र ओम सुनारको संगीत छ ।

प्रेम, रोमान्स र विरहले भरिएको गीतको भिडियोमा विजय पुन मगर र सोनी ढुंगानाको अभिनय छ । भिडियो गीतकार थापाले आफै निर्देशन गरेका हुन् ।

भिडियोमा देव दोर्जे लामाको छायांकन र नवीन निरौला सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप