आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
क्यानभासमा हेर्नुहोस् बंगलादेश र नेपालको सांस्कृतिक समानता र विविधता  (फोटोफिचर)
फोटोफिचर

क्यानभासमा हेर्नुहोस् बंगलादेश र नेपालको सांस्कृतिक समानता र विविधता  (फोटोफिचर)

शनिबार, ०९ असार २०८०

काठमाडौँ । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा बंगलादेशी दूतावासको आयोजनामा चित्रकला प्रदर्शनी  सुरू भएको छ । ‘लभ फर ल्याडंवेज एण्ड कल्चर’ (भूमि र संस्कृतिको माया) भाव झल्काउने चित्रकला प्रदर्शनीको शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका थिए ।

प्रदर्शनीमा ३३ वटा चित्रकला राखिएका छन् । जसको मूल्य ३५०० रूपैयाँदेखि २ लाखसम्म पर्छ । सो कला प्रदर्शनी २७ जुन (मंगलवार) सम्म चल्ने आयोजक पक्षले जनाएको छ ।   कलाकारले बंगलादेश र नेपालको सांस्कृतिक समानता र विविधताका साथै रहनसहनलाई क्यानभासमा उतारेका छन् ।

हेर्नुहोस् तस्बिरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया