आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्वदेशी तथा विदेशी चित्रकारको क्यानभासमा खोटाङ

-केदार मगर खोटाङ । लातभियाकी चित्रकार आन्दा पैकानेले किरात ऐतिहासिकस्थल मझुवागढीमा आयोजित कार्यक्रम हेर्न आफ्ना बालबालिकासित आएकी एक महिलाको चित्र क्यानभासमा दुरुस्त उतारिन् । एकपटक हेरेकै भरमा उनले ती...