सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
कोरिया जान नपाएको भन्दै नेपाली श्रमिकहरुको धर्ना, तस्बिरमा हेर्नुहोस्
फोटोफिचर

कोरिया जान नपाएको भन्दै नेपाली श्रमिकहरुको धर्ना, तस्बिरमा हेर्नुहोस्

आइतबार, १० असार २०८०

काठमाडौँ । कोरिया जान नपाएको भन्दै नेपाली कामदारहरूले ईपीएस कोरिया शाखामा धर्ना दिएका छन्।  कोरियामा ५ वर्ष बसेर फर्किएर आएकाहरूले पुनः जान नपाएको भन्दै ग्वार्कोस्थित ईपीएस कोरिया शाखाको कार्यालयमा धर्ना दिएका हुन्।  

परीक्षा दिएर पास भएको तर कोरिया जान नपाएको भन्दै उनीहरूले धर्ना दिएका छन्। धर्नाको क्रममा झडपको अवस्था सिर्जना भएको छ।

हेरौं तस्बिरहरु : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया