सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरिया जान नपाएको भन्दै नेपाली श्रमिकहरुको धर्ना, तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । कोरिया जान नपाएको भन्दै नेपाली कामदारहरूले ईपीएस कोरिया शाखामा धर्ना दिएका छन्।  कोरियामा ५ वर्ष बसेर फर्किएर आएकाहरूले पुनः जान नपाएको भन्दै ग्वार्कोस्थित ईपीएस कोरिया शाखाको कार्यालयमा धर्ना...