आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँका युवालाई रोजगार दिन ‘श्रम बैंक’

आइतबार, १० असार २०८०, १३ : ५५
आइतबार, १० असार २०८०

काठमाडौँ । काठमाडौं महानगर भित्रका युवालाई रोजगारी दिन श्रम बैंक स्थापना गरिने भएको छ । काठमाडौं महानगरले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै ‘श्रम बैंक’मार्फत स्थानीय युवालाई रोजगारीको प्रबन्ध गर्ने योजना बनाएको हो ।

यस योजनाका लागि महानगरले १० करोड रुपैयाँ विनियोजन गरेको छ । र, यो योजना अन्तर्गत महानगर क्षेत्रभित्रका युवालाई स्वर्णिम योजनामा आबद्ध गराएर सिप तथा क्षमता विकास गरेर रोजगारीको अवसर सृजना गर्ने योजना बजेटमा समेटिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप