आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्मचारी आवश्यकताको पर्चा बाँड्नेलाई काठमाडौँ महानगरले तिरायो ५ हजार जरिवाना

काठमाडौँ । कर्मचारी आवश्यकता भन्दै पर्चा बाँड्नेलाई काठमाडौँ महानगरपालिकाले ५ हजार रुपैयाँ जरिवाना तिराएको छ । काठमाडौँ महानगर प्रहरीले कलंकीमा कर्मचारी आवश्यकताको पर्चा बाँड्दै गरेका सन्देश आले मगरलाई ५ हजार...