आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘बाडुल्की’ मा समारिका र विकासको रोमान्स

आइतबार, १० असार २०८०, १४ : २०
आइतबार, १० असार २०८०

काठमाडौंँ । रचना रिमाल र सागर जोशीको स्वर रहेको गीत ‘बाडुल्की’ सार्वजनिक भएको छ । हिमान्सु रायमाझी ‘गोधुली’ को शब्द र कृष्ण पाण्डे ‘कृष’ को संगीत रहेको गतिमा  संगीत संयोजन र रुविन मगरको छ ।

गीतको भिडियोमा समारिका ढकाल र विकास सुवेदीको अभिनय छ । उत्तम श्रेष्ठ शिशिरको निर्देशन र राहुल बराइलीको कोरियोग्राफी रहेको भिडियोमा मुकेश हुमागाईंको छायांकन र विनोद बमको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप