आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतको ओडिसामा एक आपसमा बस ठोक्किँदा १२ जनाको मृत्यु

सोमबार, ११ असार २०८०, १० : २७
सोमबार, ११ असार २०८०

भुवनेश्वर। ओडिसाराज्यको गञ्जम जिल्लाको दिग्पाहान्डी प्रहरी सीमा अन्तर्गत खेमुण्डी कलेज नजिकै गए राति भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

रायगडाबाट भुवनेश्वर जाँदै गरेको विवाह समारोहको बस दिग्पाहाण्डीस्थित खेमुण्डी कलेज नजिकै सरकारी बससँग ठोक्किएको समाचारमा जनाइएको छ । घटनालगत्तै स्थानीय प्रहरी रदमकलको टोली घटनास्थलमा पुगेको थियो । घाइतेहरूलाई उपचारका लागि बह्रम्पुर एमकेसीजी अस्पतालमा भर्ना गरिएको छ । –टाइम्स अफ इन्डिया

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप