डिशहोममा १ वर्षको रिचार्ज गर्दा २ वर्ष टिभी हेर्न पाइने
सोमबार, ११ असार २०८०, १५ : १७
काठमाडौँ । डिशहोमका ग्राहकहरुले एक वर्षको रिचार्ज गर्दा २४ महिनासम्म हेर्न पाउने भएका छन् ।
डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत वार्षिक रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।
यो योजना नेपालभर सीमित अवधिको लागी लागू हुनेछ ।