आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् नारायणगढ-मुग्लिन सडकमा सवारीको लाम
जाम

तस्बिरमा हेर्नुहोस् नारायणगढ-मुग्लिन सडकमा सवारीको लाम

शुक्रबार, १५ असार २०८०

काठमाडौँ । नारायणगढ-मुग्लिन सडक खण्डमा सवारीको लाम लागेको छ । उक्त सडक खण्डमा पहिरो गएपछि सवारीको लाम लागेको हो । 

धादिङको गजुरीदेखि कुरिनटारसम्म सवारीको लाम लागेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि २८ घण्टासम्म यात्रुहरू अलपत्र परेका छन् । बिहीबारदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड २८ घण्टा पछि सञ्चालनमा आएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया