आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् नारायणगढ-मुग्लिन सडकमा सवारीको लाम

काठमाडौँ । नारायणगढ-मुग्लिन सडक खण्डमा सवारीको लाम लागेको छ । उक्त सडक खण्डमा पहिरो गएपछि सवारीको लाम लागेको हो ।  धादिङको गजुरीदेखि कुरिनटारसम्म सवारीको लाम लागेको प्रहरीले जनाएको छ...