सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
सातौँ स्थानको प्लेअफ

नेपालले तेस्रो विकेट गुमायो, रोहित २९ रन बनाएर आउट

मङ्गलबार, १९ असार २०८०, १४ : ०८
मङ्गलबार, १९ असार २०८०

काठमाडौँ । आईसीसी विश्वकप क्वालिफायर अन्तरगत सातौँ स्थानको प्लेअफमा नेपालले आयरल्याण्डविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ । कप्तान रोहित पौडेल २९ रन बनाएर आउट आएका हुन् ।

नेपालले यसअघि ८ रन बनाएका कुशल भुर्तेल र ७ रन बनाएका ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो । २३ ओभर समाप्त हुँदा नेपालले ९४ रनमा ३ विकेट गुमाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप