दीपेन्द्र शून्य रनमै पेभेलियन फर्किए
मङ्गलबार, १९ असार २०८०, १५ : २५
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मंगलबार भएको प्लेअफ चरणको आयरल्यान्डविरुद्घको खेलमा नेपालले छैटौं विकेट गुमाएको छ ।
छैटौं विकेटका रुपमा दीपेन्द्रसिंह ऐरी आउट भएका हुन् । उनी खाता खोल्नुअघि नै आउट भए । एन्डी ब्रायनले लिएका हुन् ।