सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
सातौँ स्थानको प्लेअफ

२३ रनमा दुई विकेट गुमायो आयरल्यान्डले

मङ्गलबार, १९ असार २०८०, १७ : २३
मङ्गलबार, १९ असार २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मंगलबार भएको प्लेअफ चरणको नेपालविरुद्धको खेलमा आयरल्यान्डले दुई विकेट गुमाएको छ । आयरल्यान्डले २३ रनमा दुई विकेट गुमाएको हो । करण केसी र किशोर महतोले एक—एक विकेट लिएका हुन् ।

आयरल्यान्डले नेपालद्वारा प्रस्तुत गरिएको दुई सय ६९ रनको लक्ष्य पछ्याइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप