सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आयरल्यान्डले गुमायो छैटौँ विकेट विकेट

मङ्गलबार, १९ असार २०८०, २० : ०१
मङ्गलबार, १९ असार २०८०

काठमाडौँ । सातौँ स्थानको प्लेअफ खेलमा आयरल्याण्डले नेपालविरुद्ध छैटौँ विकेट गुमाएको छ । 

६२ रन बनाएर कर्टिस क्याम्फर आउट भएका हुन् । उनलाई करन केसीले आउट गरे ।

४०.३ ओभरको खेल समाप्त हुँदासम्म आयरल्याण्डले ६ विकेटको क्षतिमा २१८ रन बनाएको छ । नेपालले यसअघि आयरल्याण्डसामु २६९ रनका लक्ष्य प्रस्तुत गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप