सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा घुससहित इन्जिनियर पक्राउ

बुधबार, २० असार २०८०, १९ : ०१
बुधबार, २० असार २०८०

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित इन्जिनियरलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रुपन्देहीको कोटहीमाई गाउँपालिकामा कार्यरत इन्जिनियर अरविन्दकुमार यादव रहेका छन् । 

यादवलाई ४५ हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका सूचना अधिकृत भेषराज रिजालले  बताए । घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप