आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टानका केन्द्रीय सदस्य बन्जारा ‘गोल्डेन हर्स विशेष सम्मान २०८०’बाट सम्मानित

बिहीबार, २१ असार २०८०, २१ : २७
बिहीबार, २१ असार २०८०

काठमाडौँ । पर्यटन व्यवसायी रामप्रसाद बन्जारा ‘गोल्डेन हर्स विशेष सम्मान २०८०’ बाट सम्मानित भएका छन् । गोल्डेन हर्स फिल्मस्ले राजधानीमा आयोजना गरेको ‘गोल्डेन इन्टरनेशनल अवार्ड २०२२’ मा उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा वरिष्ठ चलचित्र अभिनेत्रीत्रय बसुन्धरा भुषाल, भुवन चन्द, चैतदेवी सिंहलगायतले उनलाई खादासहित सम्मान पत्रद्वारा सम्मान गरे । 

बन्जारा पर्यटन व्यवसायी टानका केन्द्रीय सदस्य समेत हुन् । नेपाली पर्यटन क्षेत्रमा पुराएको योगदानको कदर गर्दै उनलाई उक्त सम्मान दिइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप