पर्याप्त मलको व्यवस्थापन नहुँदा मकैको उत्पादन घट्ने चिन्ता
शनिबार, २३ असार २०८०, १० : २१
धादिङ । धादिङको मध्य पहाडी क्षेत्रका कृषकको मुख्य आयस्रोत मकै खेती हो । मकैले घोगा हाल्नै लाग्दा समेत रासायनिक मलको पर्याप्त व्यवस्थापन नहुँदा उत्पादनमा कमी आउने हो कि भन्ने चिन्तामा यस क्षेत्रका कृषकमा रहेको पाइन्छ ।
तस्बिर - राजेन्द्र रुपाखेती , कृषि अधिकृत __ ______ ______ ______ ______