आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नवलपरासीमा देवरद्वारा भाउजूको हत्या

सोमबार, २५ असार २०८०, १३ : ४१
सोमबार, २५ असार २०८०

बुटवल । नवलपरासीको रामग्राममा देवरले भाउजूको हत्या गरेका छन् । रामग्राम नगरपालिका–१० मंझरियाका २७ वर्षीय चन्दन चौधरीले २६ वर्षीया मिरा चौधरीको हत्या गरेको प्रहरीले जनाएको हो । 

हत्या गर्ने चन्दनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ। प्रहरीका अनुसार दुई भाइमध्येका चन्दन कान्छा हुन् । जेठा दाइ रोजगारीका सिलसिलामा विदेशमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप