सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

बुधबार, २७ असार २०८०, ०५ : ५७
बुधबार, २७ असार २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३१ रूपैयाँ ४९ पैसा र बिक्री दर १३२ रूपैयाँ ०९ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ६९ पैसा र बिक्री दर १४५ रूपैयाँ ३५ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ ७७ पैसा र बिक्री दर १७० रूपैयाँ ५४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०८ पैसा र बिक्री दर ३६ रूपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।     

Currency Unit Buy Sell
 
USD (U.S. Dollar)
1 131.49 132.09
 
EUR (European Euro)
1 144.69 145.35
 
GBP (UK Pound Sterling)
1 169.77 170.54
 
CHF (Swiss Franc)
1 149.06 149.74
 
AUD (Australian Dollar)
1 87.64 88.04
 
CAD (Canadian Dollar)
1 99.04 99.5
 
SGD (Singapore Dollar)
1 97.99 98.44
 
JPY (Japanese Yen)
10 9.36 9.41
 
CNY (Chinese Yuan)
1 18.26 18.34
 
SAR (Saudi Arabian Riyal)
1 35.05 35.21
 
QAR (Qatari Riyal)
1 36.08 36.24
 
THB (Thai Baht)
1 3.78 3.8
 
AED (UAE Dirham)
1 35.8 35.96
 
MYR (Malaysian Ringgit)
1 28.23 28.36
 
KRW (South Korean Won)
100 10.17 10.22
 
SEK (Swedish Kroner)
1 12.28 12.34
 
DKK (Danish Kroner)
1 19.41 19.5
 
HKD (Hong Kong Dollar)
1 16.8 16.87
 
KWD (Kuwaity Dinar)
1 428.07 430.02
 
BHD (Bahrain Dinar)
1 348.83 350.42

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप