आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सीताबारे अर्जुन पराजुलीको कविता : कसैलाई नचलाईकन, तिमी आफैँ चल्यौ

बुधबार, २७ असार २०८०, १३ : ००
बुधबार, २७ असार २०८०

काठमाडौँ । कवि अर्जुन पराजुलीले दिवङ्गत सीता दाहालप्रति समर्पित गर्दै कविता लेखेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी तथा नेकपा (माओवादी केन्द्र)की नेतृसमेत रहेकी दाहालको बुधबार बिहान कार्डियाक अरेस्टका कारण निधन भएको हो ।

पराजुलीले आफ्नो कवितामा दाहालले बालुवाटारमा बसेर पनि कुनै रवाफ र धाक नदेखाएको र सामान्य जीवन बाँधेर बिदा भएको उल्लेख गरेका छन् । यस्तो छ कविता :

kabita
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप