सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
एसीसी इमर्जिङ टिम्स एसिया कप

तेस्रो विकेटका रूपमा कप्तान रोहित पेभेलियन फर्किए

शुक्रबार, २९ असार २०८०, १० : ५१
शुक्रबार, २९ असार २०८०

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्वको आफ्नो पहिलो खेलमा शुक्रबार नेपालले तेस्रो विकेट गुमाएको छ । 

तेस्रो विकेटका रूपमा नेपालका कप्तान रोहित पौडेल आउट भएका हुन् । उनी चार रन बनाउँदै पेभेलियन फर्किए । 

उनको विकेट पाकिस्तानी बलर मुहम्मद वसिमले लिए । रोहित आउट हुँदा नेपालले २४ रन बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप