आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सातौं विकेटका रुपमा कुशल मल्ल आउट भए

शुक्रबार, २९ असार २०८०, ११ : ३२
शुक्रबार, २९ असार २०८०

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्दको आफ्नो पहिलो खेलमा शुक्रबार नेपालले सातौं विकेट गुमाएको छ । सातौं विकेटका रुपमा नेपालका कुशल मल्ल आउट भएका हुन् ।

उनी १७ रन बनाएर पेभेलियन फर्किए । उनको विकेट मुहम्मद वसिमले लिएका हुन् । उनी आउट हुँदा नेपालको स्कोर ६७ रन थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप