आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एक रन बनाउँदै आउट भए कुशल मल्ल

काठमाडौँ । आयोजक नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बिच कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा त्रिकोणात्मक टी—२० शृङ्खलाको फाइनल खेल भइरहेको छ । युएईविरुद्धको फाइनल खेलमा नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ...