आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी—२० विश्वकप छनोट

कुशल मल्ल तीन रन बनाउँदै चौथो विकेटका रुपमा पेभेलियन फर्किए

मङ्गलबार, ११ वैशाख २०८१, ११ : ४६
मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको आइतबार खेलिएको फाइनल खेलमा नेपालले आफ्नो चौथो विकेट गुमाएको छ । चौथो विकेटका रुपमा नेपालले कुशल मल्ललाई गुमाएको हो ।

उनी नौ बलमा तीन रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनलाई ओमानका बलर अकिब इलियसले प्रतिक अथावालेलेद्वारा क्याच गराएका हुन् ।  उनी आउट हुँदा नेपालले १० ओभरमा चार विकेट गुमाएर ६० रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप