आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ओमानलाई हराउन नेपालले १४६ रन बनाउनुपर्ने

काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगिताको बिहीबारको खेलमा नेपालले ओमानबाट जितका लागि एक सय ४६ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको...