आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी—२० विश्वकप छनोट क्रिकेट

नेपालले बिवेकका रुपमा छैठौँ विकेट गुमायो

मङ्गलबार, ११ वैशाख २०८१, १२ : २९
मङ्गलबार, ११ वैशाख २०८१

काठमाडौँ । टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको आइतबार खेलिएको ओमानविरुद्धको फाइनल खेलमा नेपालले आफ्नो छैठौँ विकेट गुमाएको छ । छैठौँ विकेटका रुपमा नेपालले बिवेक यादवलाई एक रनको ब्यक्तिगत स्कोरमा गुमाएको हो ।

उनलाई ओमानका बलर बिलाल खानले आउट गराएका हुन् । बिलालले आफ्नो बलिङमा बिवेकको क्याच आफैले लिएका थिए । बिवेक आउट हुँदा नेपालले १८‍.२ ओभरमा एक सय ५२ रन बनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप