आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी—२० विश्वकप छनोट

करणले लिए ओमानको पाँचौँ विकेट

आइतबार, १६ वैशाख २०८१, १४ : ०५
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगिताको फाइनल खेलमा नेपालले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको ओमानले आफ्नो पाँचौँ विकेट गुमाएको छ । 


ओमानको पाँचौँ विकेट पनि करण केसीले लिएका हुन् । उनले ओमानका ब्याट्सम्यान निसाम खुसीलाई एक रनको ब्यक्तिगत स्कोरमा बिवेक यादबद्वारा क्याच गराए । निसाम आउट हुँदा ओमानले १७.१ ओभरमा पाँच विकेट एक सय ४७ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप