आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप छनोट

कुशल मल्लले पुरा गरे अर्धसतक

बुधबार, २० मङ्सिर २०८०, १५ : ५९
बुधबार, २० मङ्सिर २०८०

काठमाडौँ । टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा मलेसियाबाट पाएको एक सय ६६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली नेपालका लागि कुशल मल्लले अर्धसतक बनाएका छन् ।

उनले २५ बलमा अर्धसतक पुरा गरेका हुन् । उनले छक्का प्रहार गर्दै आफ्नो अर्धसतक पुरा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप