आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दोस्रो विकेटका रुपमा पेभेलियन फर्किए कुशल मल्ल

बिहीबार, ०२ कात्तिक २०८०, १३ : १६
बिहीबार, ०२ कात्तिक २०८०


काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको हङ्कङविरुद्धको खेलमा बिहीबार जितका लागि ९५ रनको लक्ष्य पछ्याएको नेपालले दोस्रो विकेट गुमाएको छ । दोस्रो विकेटका रुपमा कुशल मल्ल आउट भएका हुन् ।

उनी एक रन बनाउँदै पेभेलियन फर्किए । उनलाई हङ्कङका बलर एहसान खानले बोल्ड गरेका हुन् । नेपाललाई जितका लागि ८६ बलमा ५४ रन आवश्यक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप