आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रनआउट भए कुशल मल्ल

बुधबार, ०१ कात्तिक २०८०, १५ : ३५
बुधबार, ०१ कात्तिक २०८०

काठमाडौँ । काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले लिएको एक सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ । 

दोस्रो विकेटका रुपमा नेपालका कुशल मल्ल ११ रन बनाउँदै आउट भएका हुन् । रनआउट भई पेभेलियन फर्किनुअघि उनले नौ बलमा दुई चौका प्रहार गरे । नेपालले सात ओभरमा दुई विकेट गुमाएर ४५ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप