आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कुशल मल्लले लिए हङकङको पाँचाैँ विकेट

बिहीबार, ०२ कात्तिक २०८०, ११ : ४६
बिहीबार, ०२ कात्तिक २०८०

काठमाडौँ । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको बिहीबार जारी हङ्कङविरुद्धको खेलमा नेपालले पाँचौँ विकेट लिएको छ । हङ्कङको पाँचौँ विकेट कुशल मल्लले लिएका हुन् । उनले हङ्कङका अजिज खानलाई सात रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका हुन् ।

उनले अजिजलाई करण केसीद्वारा क्याच गराए । उनी आउट हुँदा हङ्कङले ८.२ ओभरमा पाँच विकेट गुमाएर ३३ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप