सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नवौं विकेटका रुपमा २६ रन बनाउँदै आउट भए प्रतिस

शुक्रबार, २९ असार २०८०, १२ : ३४
शुक्रबार, २९ असार २०८०

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्धको आफ्नो पहिलो खेलमा शुक्रबार नेपालले नवौं विकेट गुमाएको छ । नवौं विकेटका रुपमा नेपालका प्रतिस जीसी आउट भएका हुन् । उनले उत्कृष्ट ब्याटिङ गर्दै २६ रन बनाए ।

उनले २४ बलमा दुई छक्का र एक चौका पनि प्रहार गरे । उनको विकेट मुबासिर खानले लिए । उनी आउट हुँदा नेपालले एक सय ३० रन बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप