सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाली महिला फुटबल टिमले आज बङ्गलादेशसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने

आइतबार, ३१ असार २०८०, १० : २२
आइतबार, ३१ असार २०८०

काठमाडौँ । आज नेपाल र बंगलादेशबीच महिला फुटबलमा प्रतिस्पर्धा हुँदै छ । बङ्गलादेशमा रहेको नेपाली महिला टिमले घरेलु टोली बङ्गलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

उक्त खेल राजधानी ढाकाको वीर श्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा हुनेछ । जुन खेल नेपाली समयअनुसार साँझ सवा पाँच बजेबाट सुरु हुनेछ।

बंगलादेशसँगको पहिलो खेलमा बराबरी खेलेको नेपाली महिला फुटबल टोलीले आज जीत हासिल गर्ने लक्ष्यका साथ मैदान प्रदेश गर्दै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप