पोखराको पुम्दीकोटस्थित शिव मन्दिरमा भीड (तस्बिरहरु)
सोमबार, ०१ साउन २०८०, ११ : २०
कास्की । आज साउने संक्रान्ति र महिनाको पहिलो सोमवार । देशैभरका मन्दिरहरुमा वर्तालुहरुको भीड लागेको छ ।
सोही क्रममा कास्की पोखराको पुम्दीकोटस्थित शिवमन्दिरमा पनि भीड लागेको छ ।
हेरौं तस्बिरहरु :